eNepal

न्याभले डोरीन मरिण्डा नेपाली समुदाएसँगको सहकार्यमा कोभीड १९ सम्बन्धी कार्यक्रम गर्दै

नेप्लिज एसोसियसन अफ भिक्टोरीया न्याभले डोरीन मरिण्डा नेपाली समुदाएसँगको सहकार्यमा समुदाएलाई कोभीड १९ सम्बन्धीत जानकारी दिने उद्देश्यसाथ कोभीड १९ सुचना सत्र आयोजना गर्ने भएको छ। 

मेल्बर्नमा अवस्थित जिन्डी सामुदायीक केन्द्र मरिण्डामा १० जुलाई दिउँसो २ बजे देखि ४:३० सम्म हुने सत्रमा स्वास्थ्य विभागका  प्रतिनिधिले कोभिड खोप सम्बन्धी जानकारी प्रदान गर्नेछन्।

भिक्टोरियन सरकारको Priority Response to Multicultural Communities((PRMC) बहुसांस्कृतिक समुदाय प्राथमिकताको रुपमा यो कार्यक्रम रहेको छ। 

कार्यक्रम मुख्यत: बहुसांस्कृतिक र बहुभाषिक रूपले विविध (CALD) समुदाएका महिला र युवाहरूले अनुभव गरेका चुनौतीहरूलाई सम्बोधन गर्ने बिषयमा केन्द्रित हुनेछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal