eNepal

थारु सोसाइटी अष्ट्रेलियाको अध्यक्षमा पुनः दीप नारायण चौधरी!

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ। आइतबार सिड्नीको रकडेलस्थित झरना फंक्सन सेन्टरमा आयोजितसाधारणसभाले दीप नारायण चौधरीको नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिएको हो। यससँगै थप दुई जना सदस्य थपिएको संस्थाका पब्लिकअफिसर अरुण चौधरीले जानकारी दिए। कार्यसमितिको उपाध्यक्षमा निमेष लेखी, साइमन चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफियाचौधरी, कोषाध्यक्षमा रिंकु चौधरी, सह कोषाध्यक्षमा शिशिर चौधरी, संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरी, पब्लिक रिलेशनअफिसरमा अरुण चौधरी, साँस्कृतिक विभागमा मनोरमा चौधरी, खेलकुद विभागमा विनय चौधरी, आइटी संयोजकमा उमेश चौधरी, विद्यार्थी संयोजकमासन्दीप चौधरी रहेका छन्।

सदस्यहरुमा श्रुती चौधरी, मुक्ति नारायण चौधरी, सुनम चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, रञ्जना चौधरी, अविनाश चौधरी, उपाश्ना चौधरी सन्ध्याचौधरी रहेका छन्।

त्यस्तै सल्लाहकार समितिमा रामेश्वर चौधरी, दुर्गानन्द चौधरी सुकाइ चौधरी रहेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal