eNepal

फेरी घट्यो सुनको मूल्य, कति पुग्यो आज ?

काठमाडौं, असार-६। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ।

आज सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ तोकेको छ। त्यस्तै महासंघले जानकारी दिए अनुसार तोलामा १५ रुपैयााले घटेको चाँदीको प्रतितोला मूल्य एक हजार २९० रुपैयाँ कायम भएको छ।

यो पनि पढ्नुहोस:- नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र विक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४३ पैसा र विक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal