eNepal

नेकपा एमालेको स्थायी कमिटीको बैठक सकियो

काठमाडौं, जेठ-६। आज बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो । उक्त बैठकमा बागमती प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई पार्टीभित्रैबाट असहयोग भएको भन्दै त्यसबारे छलफल भएको छ।

त्यस्तै उक्त बैठकपछि प्रतिकृया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताउनु भएको छ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासहरुका बारेमा चासो राखेको समेत उहाँ जानकारी दिनु भएको छ।

यो पनि पढ्नुहोस:- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राैतहटमा निषेधाज्ञाको समय थपिएको छ।
कोरोना संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा लम्बाइएको  हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार जिल्ला प्रशासन कार्यालय गौरमा बसेको बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal