eNepal

कोरोनाले दैनिकी अप्ठ्यारोमा परेकालाई एन.बि.डि.एस.को सहयोग अभियान

जेठ ०६, चितवन ।  ब्लड डोनर्स सोसाइटी नेपालका केहि युवाहरुको सक्रियतामा  कोरोना महामारी सङ जुधिरहेका चितवन आसपासका असहाय अशक्त,निम्न वर्गीय  तथा महामारिले दैनिक रोजगारि गुमेका परिवारको लागि सहयोग संकलन गरि खाद्यान्न बितरण     कोरोनाले दैनिकी अप्ठ्यारोमा परेकालाइ एन.बि.डि.सि.को सहयोग अभियान अभियान हिजो (वुधबार) बाट सुरु भएको छ ।

 उनीहरुले यो अभियान  २४ सै घण्टा जारि रहने  बताएका छन्न ।  उनीहरुले आफुलाई सहयोग गरि दुखिहरुको सेवामा लाग्ने कार्यलाई थप हौसला प्रदान गर्न पनि आग्रह समेत  गरेका छन् । सहयोगका लागि विभिन्न सम्पर्क नम्बरमा सम्पर्क गर्नसक्ने भन्दै फोन नम्बर पनि सार्वजनिक गरिएको छ।

सहयोग Bish cyber cafe and computer Solution को नाममा रहेको ई-सेवा खाता ९८६५१७९४३० मा गर्न सकिने छ भने अन्जन दवाडि ९८६५३६४६६५ , विवेक अधिकारी ९८६५१७९४३०, कुशल लम्साल ९८०९१३७३६९, मिलन लामिछाने ९८२३३१७४८२ र सोनि दवाडी  ९८४५६३२७०८ मा सम्पर्क गर्न पनि  सकिने छ अप्ठ्यारोमा परेकाहरुले पनि यहि सम्पर्क नम्बरमा सम्पर्क गरि सहयोग लिन सक्ने छन।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal