eNepal

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरु

चितवन, बैशाख-२८। आज बैशाख २८ गते मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ मा पुगेकाे छ भने नेप्से १.०४ प्रतिशतले बढेकाे छ।

आज बढेको उक्त बजारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ७६ कराेड ६५ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै त्यसपछि सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश: अपि पावर, शिवम् सिमेन्ट, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड माेदी हाइड्राेपावर, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, राष्ट्रिय बीमा कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन रहेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal