eNepal

श्रृष्टी भण्डारीको पार्थीब शरीर नेपाली पठाउन सहयोगको अपील

सिड्नीको मरुब्रा बिचमा मृत अवस्थामा भेटीएकी श्रृस्टी भण्डारीको पार्थीव शरीरलाई उनको आफन्तजनको ईच्छा बमोजीम नेपाल पठाउने तयारी गरिएको छ।अस्ट्रेलीया आएको मात्र तेर्हौ दिनमा सिड्नीको मरुब्रा तटमा उनको मृत शरीर भेटीएको थियो भने एक युबक अझै पनि भेटीएका छैनन्।बिराटनगरकी श्रस्ठी भण्डारी परिवारकी एक मात्र छोरी रहेकी थिईन्।

अकस्मात भएको यो बज्रपातमा शोकाकुल परिवारमा धैर्य धारण गर्न सक्ने भगवानले प्रदान गरुन।मृत आत्माको चीर शान्तीको कामना। यदि तपाई पनि श्रृष्ठी भण्डारीको पार्थीब शरीरलाई नेपाल पठाउन सहयोग गर्न चहानु हुन्छ भने निम्न खातामा रकम जम्मा गर्न सक्नु हुनेछ।

Account details:
Ac name- Help Shristi
BSB no. – 062198
Acc Number – 10847496

https://www.gofundme.com/help-shristhi-bhandari

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal