eNepal

कमल के क्षेत्रीको आई लव यु-२ मा प्रकृती र पलको दम्दार रि ईन्ट्री

एउटा गीत आयो नेपाली साङ्गीतिक आकाशमा को होला त्यो मसँग आकाश जुधाउने, नचिने झै मलाई हेरी रहने।यो गीत जत्ती मीठो र मर्मस्पर्सी थियो त्यसलाई सुगन्ध थप्ने काम यी गीतका मोडेल प्रकृती श्रेष्ठ र पल शाहले गरे।साँच्चै भन्नु पर्दा यी जोडीलाई रिलमा धेरैले मन पराए पनि।त्यपछि केही गीतहरुमा यी जोडीलाई देख्न पाईयो।प्रकृतीको अस्ट्रेलीया बसोबाससँग सँगै केही समयको अन्तलाल पछि पुनः यो जोडीलाई कमल क्षेत्रीको I love you too मा देखिएको छ।
फाट्टफुट्ट म्युजिक भिडीयोहरुमा देखीदै आएकी प्रकृती श्रेष्ठको यो भिडीयो अर्को प्रतिक्षा गरिएको भिडीयोमा पर्दछ।यस अघि I love you ले दर्शक श्रोताको मन जिती सकेको छ।कमल क्षेत्री स्वयमको शव्द र सङ्गीतमा तयार भएको यो गीतमा सुमन गुरुङले साथ दिएकी छन्।बिजेश्वर तन्डुकारले एरेन्ज गरेको सो गीतलाई राजेश तन्डुकारले रेकर्ड गरेका हुन् भने नितीन चन्दले निर्देशन गरेका हुन्।

Related posts

अष्ट्रेलियाले मलाई सपना देख्न र मेहिनत गर्न कहिलै छोड्नु हुन्न भनेर सिकायो – निखिला

enepal

डोटीबाट काठमाण्डौ हुँदै अन्तररास्ट्रिय अवार्ड हात पार्न सफल खेम धामीको प्रेरक कथा

enepal

पुतलीझैँ लाग्ने जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीर

Ujjwal Khanal

भूकम्पले जन्माएका ‘हिरो’ : धुर्मुस–सुन्तली

enepal

भूकम्पलाई जितेका यी ‘सिपाही’ – त्रासदीका तिन बर्ष

enepal

जो नेपाल बदल्न लागिपरेका छन्

enepal