eNepal

न्यु कन्सेप्ट फाइनान्सको मेल्बोर्न पश्चिममा शाखा बिस्तार

बिगत साढे तीन बर्ष देखी मेल्बोर्नको उत्तरी सबर्वहरुमा सेवा दिदै आएको न्यु कन्सेप्ट फाइनान्सले मेल्बोर्नको पश्चिम क्षेत्रमा शाखा बिस्तार गरेको छ। नेपाली समुदाएको बाक्लो बसोबास रहेको पश्चिम क्षेत्रमा आफ्ना ग्राहकहरुलाई अझ बढि प्रवाभकारी ढङ्गबाट  होम लोन, रिफाईनान्स, कार लोन, पर्सनल लोन, ईन्सुरेन्स सेवा प्रदान गर्ने हेतुले वेरेबीमा नयाँ शाखा खोलिएको न्यु कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले जानकारी गराउनु भयो।

एकै ठाउँमा रियल स्टेट, कन्भेन्सर, ल्याण्ड डेभ्लपर र बिल्डीङसँगको सहकार्यमा घरजग्गा किन्दा दिर्घकालीन सोचाईका साथ लोनको शुरुवात गरिने हुँदा ग्राहकहरुलाई सहज हुने धारणा राख्नु हुन्छ कृष्ण सापकोटा।

चालिस भन्दा बढी बैंक लेन्डरहरुसँग काम गरी रहेको र पश्चिम क्षेत्रमा अत्यन्त वढी माग आएको कारण ग्राहकहरुसँग प्रत्यक्ष भेट्न सहज हुनका साथै सबैलाई शीघ्र र द्रुत सेवा पुर्‍याउन वेरीबीमा नयाँ शाखा खोलीएको वेस्टर्न सवर्बका कोअडीनेटर राजेश जैसवालले बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal