eNepal

साईलीले युवाहरुको मन जित्यो,फेसबुकमा बन्दै भाईरल

बिदेश पसेका युवाको भावनालाई समेटेर बनाईएको सुन साईली बोलको गीत अहिले युवा माँझ भाईरल बन्दै गएको छ।आजकालका युवाको यौवन बेला अक्सर बिदेशमा काम र पढाईमा बित्ने र मायाँलुसँगको दुरी अनि छट्पटी र पिढालाई बढो मिठास पुर्ण तवरले समेटीएको छ।आफ्नो बाध्यता र भविस्यको सुनौलो सपना कोर्ने अभ्यासमा फसेका युवाको कथालाई यो गीतले उजागर बनाएको छ।

हेमन्त शर्माको स्वरमा हिमाल साउदको शव्द अनि अहिलेका चर्चीत गायक एबम् सङ्गीतकार काली प्रसाद बासकोटाको सङ्गीत रहेको सुन साँहिली परदेशबाट म आउँला।
भिडीयो यस्तो छ

https://youtu.be/O3L0QlAWCA8

Related posts

अष्ट्रेलियाले मलाई सपना देख्न र मेहिनत गर्न कहिलै छोड्नु हुन्न भनेर सिकायो – निखिला

enepal

डोटीबाट काठमाण्डौ हुँदै अन्तररास्ट्रिय अवार्ड हात पार्न सफल खेम धामीको प्रेरक कथा

enepal

पुतलीझैँ लाग्ने जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीर

Ujjwal Khanal

भूकम्पले जन्माएका ‘हिरो’ : धुर्मुस–सुन्तली

enepal

भूकम्पलाई जितेका यी ‘सिपाही’ – त्रासदीका तिन बर्ष

enepal

जो नेपाल बदल्न लागिपरेका छन्

enepal