eNepal

भिक्टोरियामा लगातार ३३ औं दिन कोरोना शुन्य

भिक्टोरियामा लगातार ३३ औं दिन पनि  कोरोना भाइरस र मृत्युको कुनै नयाँ घटनाहरू रेकर्ड नभएको राज्यको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा १२१७७ को कोरोना परीक्षण गरीएको छ।  स्वास्थ्य तथा मानव सेवा विभागले बुधबार जारी गरेको जानकारी अनुसार राज्यमा कुनै नयाँ संक्रमण वा मृत्यु भएको छैन।

कोलाकवासी र आगन्तुकहरूलाई फोहोर पानीको भारसको नमूना पत्ता लागे पछि अधिकारीहरूले मंगलबार परीक्षणको लागि आग्रह गर्दै  सतर्कताको लागि आग्रह गरेको थियो।

डीएचएचएसले मेलबोर्नबाट १५० किलोमिटर दक्षिणपश्चिमी कोलाकमा फोहोर पानी प्रशोधन केन्द्रमा नोभेम्बर २३ मा सकारात्मक नमूना देखिएको जानकारी गराएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal