eNepal

नेपाल लगाएत कोरोना भाइरसको उच्च जोखिममा रहेका देशबाट अस्ट्रेलिया आउन अझै कुर्नुपर्ने !

अस्ट्रेलियाका प्रधानमन्त्रि स्कट मरिसनले नेपाल लगाएत कोरोना भाइरसको उच्च जोखिममा रहेका रास्ट्रबाट यात्रा गर्न महिनौ पर्खिनु पर्नेसक्ने बताएका छन्। मंगलबार पत्रकार सम्मेलनमा मरिसनले उक्त कुरा बताएका हुन्। गत मार्च देखि बन्द रहेको बोडर साबधानका साथ् कम जोखिम भएका देशहरु बाटभने बिस्तारै यात्रा खुकुलो पार्ने जानकारी गराएका हुन। जापान कोरिया लगाएतका रास्ट्रबाट बिस्तारै यात्रा खुकुलो पार्ने जानकारी मरिसनले दिए।
नेपाल, भारत , युरोप अमेरिकाबाट भने खोप नबन्दा सम्म सिमा बन्द हुन सक्ने बताएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal