eNepal

एडिलेडको उत्तरी उपनगरमा १७ कोरोना भाइरस सङक्रमित देखा परे

दक्षिणी अष्ट्रेलियाका प्रमुख जनस्वास्थ्य अधिकारीका अनुसार एडिलेडको उत्तरी उपनगरमा १७ कोरोना भाइरसका केसहरू देखा परेको छ। 

निकोला स्पुरियरको जानकारी अनुसार पोर्ट एडिलेडको हंग्री ज्याक्समा काम गर्ने एक कर्मचारी सदस्यलाई संक्रमण देखीए पछि बन्द भएको छ।

माउसन लेक्स प्राथमिक विद्यालय र प्रिस्कूल का साथसाथै प्याराफील्ड प्लाजा सुपरमार्केट पनि बन्द गरिएको छ।

सालिसबरी डाउन्सको थोमस मोरे कलेजले पनि एक जनालाई कोरोना भाइरस पोजीटीभ देखीए पछि आजबाट बन्द भएको छ ।

साउथ अष्ट्रेलिया हेल्थले हिजो ८० वर्षीय एक महिलामा कोरोना पोजीटीभ देखिएको जनाएको थियो । उनको उपचार लेल मेक्वीन अस्पतालमा गरिएको छ । उनीसँग नजीकमा  रहेका अन्य दुईजनालाई पनि कोरोना देखिएको थियो । त्यस्तै याटला श्रम कारागारका एक कर्मचारीको पनि निदान भइ रहेको जनाएको छ।

साभारः ABC News

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal