eNepal

द हिमालयन क्लवले भर्चअल माध्यमबाट तिहार पर्व मनाउँदै

यो बर्ष कोरोना महामारीको कारण बिगतमा मनाईदै गरिएको तिहार भन्दा केही फरक तरीकाबाट मनाईदै छ।भिक्टोरीयामा लकडाउनमा केही खुकुलो भए पनि ठुलो भेला जमघटलाई हाललाई निषेध गरिएको अवस्था छ। यहि कुरालाई मध्यनजर लगाउँदै द हिमलय क्लवले आफ्ना क्लवका सदस्य लगाएत स्थानीय समुदाएलाई भर्चअल माध्यमबाट भए पनि दिपावलीको शुभकामना आदनप्रदान गर्ने हेतुले आज भर्चुअल दिपावली सेलिब्रेसन कार्यक्रम आयोजना गर्न लागेको छ।

दुरभाग्यवस यो बर्ष घर घरमा गएर बिगतको जस्तो देउसीरे खेलेर रमाईलो गर्ने अवस्था नरहेको भन्दै क्लवका सचिव केशव सापकोटाले यस बर्ष भर्चुअल माध्यमबाट भएपनि बर्ष दिनमा आउने महान चाडलाई एकअर्का बिच शुभकामना आदनप्रदान गर्दै मनाउँ भन्दै कार्यक्रम आयोजना गरेको जानकारी गराउनु भयो।

क्लवलाई व्यबस्थित तरिकाले पर्व मनाउनको साथसाथै क्लबको क्षमता सुधार गर्न मल्टीकल्चरल अफियर्स / प्रिमियर र क्याबिनेट विभागबाट फेस्टिभल अनुदान समेत प्राप्त भएको छ।

भर्चुअल दिपावली बिषेश कार्यक्रम आज बेलुका ३ बजे देखी ५ बजे जूमबाट जोडीन सक्नु हुनेछ भने यस कार्यक्रमलाई आफ्नो अफिसयल फेशबुकबाट प्रत्यक्ष प्रशारण गर्दै छ।

Details to join zoom meeting is as below.

https://us02web.zoom.us/j/82087503926?pwd=VDJ2d1FBdm1QOCt1S0R3MFRxSk5qUT09

Meeting ID: 820 8750 3926

Passcode: 833214

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal