eNepal

हप सुट्स’ नामक तरकारी विश्वमै महंगो,नेपालमा प्रति केजि १ लाख ४० हजार सम्म

विश्वभर तरकारीको मूल्य सस्तो हुने गर्छ तर ‘हप सुट्स’ नामक तरकारी विश्वमै महंगो मानिन्छ।
यसको प्रती केजी मूल्य १ हजार युरो रहेको छ, अर्थात् नेपाली रुपैयाँ एक लाख चालीस हजार पर्न आउँछ ।

हप कोन्स्को नामले चिनिने यसको फूल वियर बनाउनका लागि प्रयोग गरिन्छ र बाँकी भाग तरकारी खान प्रयोग गरिन्छ । ‘हप सुट्स’ औषधीय गुणले भरपुर छ ।

दाँतको दुखाईदेखि लिएर क्षयरोग तथा अन्य कयौं गम्भीर रोगहरूको उपचारको लागि यसको प्रयोग गर्न सकिन्छ ।

यसमा एन्टीबायोटिकको गुण हुने गर्दछ । यसलाई काँचै पनि खाने गरिन्छ, सलादको रुपमा प्रयोग गर्न पनि सकिन्छ र अचार पनि खान सकिन्छ ।

सबैभन्दा पहिले यसको खेती उत्तरी जर्मनीमा भएको र पछि विस्तारै विस्तारै विश्वभर फैलिएको मानिन्छ ।

साँघु अनलाइनले अनुवाद गरेको समाचार अनुसार १८ औैं दशकमा इंग्ल्याण्डले यसमा कर पनि लगाएको थियो । मार्चको समयलाई यसको खेतीको लागि उपयुक्त मानिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal