eNepal

सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण

सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु दुवै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मंगलबार रातिदेखि सामान्य ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पौडेल दुवैजनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी गराएका छन् । उनले आफूहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal