eNepal

आजदेखि डिसहोममा इन्डियन प्रिमियर लिग (आइपीएल) हेर्न पाइने

काठमाडौं । आजदेखि डिसहोममा इन्डियन प्रिमियर लिग (आइपीएल) हेर्न पाइने भएको छ । क्लिनफिडका कारण नेपालमा बन्द भएको स्टार स्पोर्टस च्यानल अब डिसहोममा हेर्न पाइने भएको हो ।

क्लिनफिडका कारण बन्द भएका कैयन च्यानलसँगै स्टार स्पोर्टस वान च्यानल पनि बन्द भएको थियो । तर अब डिसहोममा भने क्लिनफिड सहितको च्यानल हेर्न पाइने भएको हो ।

आइपीएल नेपाली दर्शकमाझ पनि लोकप्रिय प्रतियोगिता हो । हाल डिसहोमका मुलुकभर १५ लाख ग्राहक छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal