हाल बिश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भिक्टोरीया राज्यले एक अर्कासंग भेटघाट कम गर्न र सामाजिक दुरी कायम राख्न प्रोत्साहन गरिरहेको अवस्थालाई मध्य नजर लगाउँदै अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्रले न्याभ र एनआरएनएको सँयुक्त प्रयासमा अक्टोवर २० देखि अक्टोवर २६ सम्म नव रात्री भरी भर्चुअल माध्यम जुम प्रविधीबाट हरेक दिन बिहान र साँझ पूजा र आरतीको कार्यक्रम आयोजना गरि रहेको छ।
अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्रले बिगतका बर्षहरुमा सामुहिक जमरा राख्ने र सुमुदाएलाई बितरण गर्दै आएता पनि यो बर्ष भने कोरोना महामारीको कारण सामुहिक जमरा राख्ने काम र बितरण सम्भव नभएकोले एएनएमसीले न्याभ र एनआरएनएको सहकार्यमा जूम प्रविधीबाट पण्डितहरुको उपस्थितीमा आरतीको कार्यक्रम गर्दै आएको छ।
प्रात:कालिन पूजा, आराधना र आरतीको लागि अक्टोवर २० देखि अक्टोवर २६ सम्म बिहान ७:३०बजे हुँदैछ भने दिनांङ्कको पूजा, आराधना र आरती अक्टोबर २०, २१, २२, २३, २४, २५ र २६ आश्वीन शुक्ल चौथी देखि दशमी सम्म हुनेछ। अनुष्ठान (आरती र पूजापाठ) बिहान ठिक ८:०० बजे शुरु हुनेछ तर दशमीको दिन ७:३० बजे शुरु हुने छ।
त्यस्तै अक्टोवर २० देखि अक्टोवर २५ सम्मसंयम कालिन पूजा, आराधना र आरतीको कार्यक्रम पनि भई रहेको छ।
बिहानको लिंक
~ अक्टोवर २० देखि अक्टोवर २६ सम्म
प्रात:कालिन पूजा, आराधना र आरतीको लागि सबैमा हार्दिक निमन्त्रणा ~
सामूहिक दुर्गा पूजा तथा जमरा आरती कार्यक्रम
? दिनांङ्क: अक्टोबर २०, २१, २२, २३, २४, २५ र २६ (आश्वीन शुक्ल चौथी देखि दशमी सम्म)
? समय: क्यानबेरा, मेलवर्न, सिडनी समय – आउनुहोस् बिहान ७:३०बजे देखि जोडिनुहोस्, समुदायका साथीभाईहरु सँग कुराकानी गर्नुहोस् ।
अनुष्ठान (आरती र पूजापाठ) बिहान ठिक ८:०० बजे शुरु हुनेछ तर दशमीको दिन ७:३० बजे शुरु हुने छ !
Join Zoom Meeting
https://us02web.zoom.us/j/84930232211?pwd=OTBsWUIwRHVocnV6VXY0TEhkaHl5dz09
Meeting ID: 849 3023 2211
Passcode: 072975
?साँझको लिंक?
~ अक्टोवर २० देखि अक्टोवर २५ सम्म
संयम कालिन पूजा, आराधना र आरतीको लागि सबैमा हार्दिक निमन्त्रणा ~
Join Zoom Meeting
https://us02web.zoom.us/j/84930232211?pwd=OTBsWUIwRHVocnV6VXY0TEhkaHl5dz09
Meeting ID: 849 3023 2211
Passcode: 072975
साथै हरेक दिनको अपडेटको लागि तलको लिङ्मा हेर्न सक्नु हुनेछ

