eNepal

चितवन समाज अस्ट्रेलियाको सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न !

बिभिन्न समाजिक कार्य गर्दै आइरहेको समाजिक संस्था चितवन समाज अस्ट्रेलियाले रक्तदान नै जीवनदान हो भन्ने मुला नाराका साथ ब्लड डोनेट अस्ट्रेलियाको सहयोगमा अक्टोबर १७ मा पारामाट़ा डोनर सेन्टरमा रक्तदान सम्पन्न गरेको छ।
बिशेष गरी चितवनमा जन्मेका र चितवनमा बास्थान भएको अनि प्रबासमा बिभिन्न कार्य गर्दै आइरहेका नेपालीहरुको साझा संस्था चितवन समाज अस्ट्रेलिया हो। कोरोनाले विश्व अस्थव्यस्थ भएकोबेला पनि कसैलाई रगतको कमि नहोस भनि रक्तदान गरेको चितवन समाज अस्ट्रेलियाका अध्यक्ष छबि सापकोटा ले बताउनु भयो। समाजले प्रबासमा मात्र होईन नेपालमा आपत बिपत पर्दा पनि सहयोग गर्दै आइरहेको समेत बताउनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal