eNepal

अस्ट्रेलियामानै पहिलोपटक नेपालीको लागि होम डिस्प्ले हुदै !

सागर भुर्तेल, सिड्नी
अस्ट्रेलियाको स्थायी बासिन्दा बन्नु भयो त ? बन्नु भयो भने अब एउटा राम्रो चिटिक्क परेको आफ्नै डिजाइन अनुसारको ब्यबस्थित घर त चाइयो नि होइन ? बनेको घर किन्ने कि नया आफ्नै डिजाइन अनुसारको नया बनाउने त ? यदि के गर्ने भन्ने दोधारमा त हुनुहुन्न ? बनाउन त आफ्नै डिजाइन को आफैले नया बनाउने सोच छ तर बिजी अस्ट्रेलियन लाइफमा धेरै झन्झट गर्न पर्छ कि भनेर अलमल त पर्नु भएको छैन ? त्यसो हो भने तपाइकै डिजाइन अनुसारको पपेर वोर्क देखि घर नसर्दासम्म को सम्पूर्ण जिम्मा सहित धुरसन कन्स्ट्रकसन कम्पनीले नया घर बनाउने ग्राहकलाई बिशेस प्याकेजको अफर ल्याएको छ।

साथै धुरसनले नेपालीहरुको लागि अस्ट्रेलियामा नै पैलो पटक होम डिस्प्ले आउदो अक्टोबर ९ देखि अस्ट्रेलियाको अस्ट्रल ५ लोप्पर स्ट्रीटमा बिशेस डेमो गर्दै छ यदि तपाइहरु पनि नया घर बनाउने सोच मा हुनुहुन्छ भने एकपटक गएर हेरनै पर्ने डेमो भएको धुरसनका संचालक धुर्ब भुर्तेल र सन्जिब थापाले बताउनु भयो ।

घर त्यो हो जहाँ मन बस्छ, मन तब बस्छ जब आफ्नो चाहना अनुसार घर बन्छ। तपाईँको मनमा मेरो घर यस्तो होस्, उस्तो होस् भन्ने कुरा खेलिरहेको भए, नयाँ घर बनाउने निर्णय नै उत्तम हुनसक्छ। त्यसको प्रमुख कारण भनेको त्यो नयाँ बन्ने घर तपाईँको चाहना अनुरूपको हुनेछ – बाहिरी तथा भित्री साजसज्जा, रङ्ग, घर निर्माण गर्दा प्रयोग हुने वस्तु, भान्सा एवं बाथरुमका साधन जस्ता कुराहरू आफ्नो इच्छाले छान्न सक्नुहुनेछ।
यसरी सामाग्रीहरू छान्ने काम सबैको लागि सजिलो नहुन पनि सक्छ तर धुरसनले सम्पुर्ण जिम्मा लिन्छ र तपाइको अस्ट्रेलियामा आफ्नै डिजाइनको घर पनि बिना झन्झट सस्तो मुल्यमा बनाउन सक्नुहुने छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal