eNepal

अस्ट्रेलियाका प्रधानमन्त्रीले आफैले बनाए कुखुरा पाल्ने खोर !

सागर भुर्तेल, सिड्नी
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आफ्नी श्रीमती र दुइ छोरीले लोकल कुखुरा पाल्ने रहर गरेपछि आफैले मिहिनेत गरेर कुखुराको खोर तयार पारेका छन।
मरिसनले आफ्नो फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै लेखेका छन् कि छोरी र श्रीमतीले रहर गरेपछि अनलाइनमा आवस्यक सामान किनेर बनाए अब कुखुरा किन्न बाकी रहयो भनेर लेखेका छन। हाम्रो देशमा वडा अध्यक्षको छोरा र बाउ पनि माफिया, दलाल र बिचौलिया संग बार्गेनिङ गर्दै गरेको होटलमा भेटिन्छन् |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal