eNepal

धनी र सुखी बन्न केही सुत्रहरु एसियाकै धनी ब्यक्ति ज्याकमाबाट केही सिक्नेकी!

एसियाकै धनी ब्यक्तिको सुचीमा परेका ब्यबसायी हुन ज्याक मा। २०१६ ब्लुवर्ग इनडेक्सका अनुसार बिश्वकै चर्चित अनलाइन रिटेल कम्पनी अलिबाबा ग्रुपका ज्याकको सम्पत्ति २३ अर्ब डलर छ । तेसो त सबै धनी मान्छे सबै सुखी हुदैन तर ज्याक सङ्ग धन र सुख दुबै छ। उनि कम्पनीको सभा समारोहमा नाच्न गाउन पनि रुचाउँछन् । उनले सफल र सुखी हुन केही सुत्रहरु प्रयोग गरेका पनि छन । पटक पटक उनले सफल हुने सुत्र सार्बजनिक पनि गरेका छन । तपाईं हामी ज्याक मा सङ्ग केही सिक्ने कि?

१)सफलताको लागी धैर्यता सबैभन्दा ठूलो चिज हो।
२)जिन्दगी नैकै छोटो र सुन्दर पनि छ ,काममा मात्र गम्भीर नहुनुहोस ,जिन्दगीको मन्जा पनि लिनुहोस।
३)जिन्दगीमा पैसाको कुनै कमि छैन ,कमि छ त केवल सपनाहरूको।
४)बस्तुको मुल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस ,प्रतिस्पर्धा गर्नुहोस सेवा सिर्जनशिलता सङ्ग गर्नुहोस् ।
५)तपाईंसङ्ग काम गर्न इमानदार ब्यक्ति चाहिएको छ नकि सबैभन्दा इमानदार ।
६)आफू जो हो तेहि ब्यक्ति बन्ने प्रयास गर्नुहोस् ,तबमात्र खुशी र सफलता मिल्न सक्छ,नकि कपिफ्याट बाट तपाईं शिखर चुम्न सक्नुहुन ।
७)तपाईं प्रयास गर्न डराउनु हुन्छ भने कहिल्यै सफलता हात लाग्दैन,तपाईंले प्रयास गर्नुभएको छैन भने कसरी थाहा हुन्छ तेहा अवसर छ कि छैन भन्ने।
८)कहिल्यै हार नमानुहोस ,आज कठिन छ आज भन्दा भोलि झन कठिन दिन आउनेछ्न तर भबिस्यमा तपाईंका लागी राम्रो दिन आउनेछन।
९)हार मान्नु भयो भने तपाईंको लागी अबसर सिर्जना गर्न सक्नु हुन्न ,हार मान्नु नै असफलताको अर्को कारण बन्न सक्छ।
१०)जहाँ गुनासो हुन्छ तेहा मौका पनि हुन सक्छ ,तेसैले आफु प्रती गुनासो गर्न नछाड्नु होस।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal