eNepal

पोर्चुगलको सहज जित रोनाल्डोले पुरा गरे १०० औ अन्तर्राष्ट्रिय गोल

काठमाडौं, भदौ २४

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कोसेढुंगा पूरा गर्दा पोर्चुगलले स्वीडेनमाथि एकपक्षीय जित निकालेको छ ।युइएफए नेसन्स लिगअन्तर्गत भएको दोस्रो खेलमा कप्तान रोनाल्डोले २ शानदार गोल गर्दा उनले १०० गोलको इतिहास मात्रै रचेनन्, पोर्चुगलले महत्त्वपूर्ण ०–२ को जितसमेत निकाल्न सफल भयो ।

अवे मैदानमा पोर्चुगललाई जिताउन ३५ वर्षीय रोनाल्डो नायक बने । टोलीका लागि २ वटै गोल उनैले गरे । उनले पहिलो हाफमो अन्तिमसमयमा फ्रि किकबाट शानदार गोल गर्दै १०० गोल पूरा गरे । त्यसपछि दोस्रो हाफको ७२औं मिनेटमा बक्स बाहिरबाट बुलेट सटमाशक्तिशाली प्रहारमा व्यक्तिगत दोस्रो गोल थपे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal