eNepal

नेसन्स लिग:-आज राति नेदरल्यान्ड्स र इटाली बिच भिडन्त हुॅंदै

एजेन्सी- नेसन्स लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ युरोपका हेभिवेट टोलीहरू नेदरल्यान्ड्स र इटालीआमनेसामने हुँदैछन् । समूह चरणअन्तर्गत दोस्रो खेलमा यी दुई ठूला टोली भिड्न लागेका हुन् । खेल नेदरल्यान्ड्सको घरेलु भूमिमानेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

यी दुई टोली लिग एक–समूह १ मा छन् । पहिलो खेलपछि हाल अंक तालिकामा नेदरल्यान्ड्स स्पष्ट जित निकालेर शीर्ष स्थानमा छन् ।उसले यसअघि पोल्यान्डलाई हराएको थियो । यसअघिको खेलमा बराबरी खेलेका बोस्निया एन्ड हर्जगोभिना र इटाली समान १–१अंकसहित दोस्रो र दोस्रो स्थानमा छन् ।

समूह विजेता बन्न नेदरल्यान्ड्सका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । आफ्नो घरमा इटालीलाई स्वागत गर्दा उसले स्पष्ट ३ अंकजोडेर ६ अंकसहित ग्रुप लिडर बन्ने दाउमा छ । यदि इटाली विजयी भए ऊ ग्रप लिडर बन्नेछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal