eNepal

सुनको भाउमा घिरावट आज फेरि घट्यो सुनको मूल्य

केही दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामाआइतबार तीन सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरेहकको छ। शुक्रबार तेजाबी सुनकोमूल्य ९५ हजार नौ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal