eNepal

स्टार खेलाडी लेवान्डोस्किबिना पोल्यान्डले नेदरल्यान्ड्स सॅंग झिनो गोल अन्तरले हार्यो

एजेन्सी -युइएफए नेन्स लिग फुटबल प्रतियोगितामा साबिक उपविजेता नेदरल्यान्ड्सले दोस्रो संस्करणको पहिलो खेलमा सुखद् नतिजा निकालेको छ । गत राति भएको खेलमा नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली पोल्यान्डलाई १–० को साँघुरो अन्तरले हरायो ।

प्रमुख खेलाडी रोवर्ट लेवान्डोस्कीबिनै उत्रिएको पोलिस टिमविरुद्ध नेदरल्यान्ड्सले आक्रामक खेल खेले पनि १ भन्दा बढी गोल गर्न सकेन । उसका लागि १ मात्रै विजयी गोल खेलको ६१औं मिनेटमा स्टेभेन बर्गविज्नले गरेका थिए । सो गोलपछि खेलभरि नै थप गोल नहुँदा खेल नेदरल्यान्ड्सले जित्यो ।

खेलभरिमा नेदरल्यान्ड्सले पोल्यान्डको पोस्टमा कूल १४ पटक आक्रमण गर्दा ४ पटक अन टार्गेट होनको थियो । तर, पोल्याल्डले भने कूल २ पटक मात्रै आक्रमण बुन्दा मात्रै एकपटक सही दिशामा हानेको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal