eNepal

स्वास्थ्य खराब हुँदै गएको भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिदै

काठमाडौं-स्वास्थ्य खराब हुँदै गएको भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने भएका छन् ।

स्थानीय सञ्चारमाध्यमलाई उल्लेख गर्दै एएफपीले जनाएअनुसार आफ्नो स्वास्थ्यका कारण राज्यको काम कार्बाहीमा असर नपरोस् भनेर उनले पदबाट राजीनामा दिन लागेका हुन् ।

हालै प्रधानमन्त्री आबे दुईपटक अस्पताल भर्ना भइसकेका छन् । उनलाई अल्सरेटिभ कोलाइटिस लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal