काठमाडौं -तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ। उनले कान्तिपुर दैनिकमा धेरै समयदेखि कार्यरत थिए । उनी तिन दिन देखि बेपत्ता थिए।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला परेको जानकारी दिए।

