eNepal

आफ्नै घरेलु मैदानमा बार्यनले चेल्सिलाई रामधुलाई चुट्यो:-च्याम्पियन लिग

फराकिलो जितसहित जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । अन्तिम १६ मा इंग्लिस क्लब चेल्सीमाथि एग्रीगेटमा ७–१ गोलअन्तरको फराकिलो जित निकाल्दै बार्यनले अन्तिम आठमा स्थान तय गर्न सफल भएको हो । बार्यनले चेल्सीको घरमा भएको पहिलो लेग ०–३ ले जितेको थियो । आफ्नो घरमा भएको दोस्रो लेगमा ४–१ को जित निकालेपछि उसले एग्रीगेटमा ७–१ फराकिलो जितसहित क्वार्टरमा स्थान बनायो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal