eNepal

आज सुनको मुल्य ९९ हजार ८ सयमा कारोबार हुदै

काठमाडौं -सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ ।

आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको मूल्य ९९ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी मंगलबार पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal