eNepal

एफ ए कप :- उपाधिको लागि आज राति चेल्सि र आर्सनलको भिडन्त हुॅंदै

इंग्लिस एफए कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ जारी सिजनको उपाधिका लागि आर्सनल चेल्सीको रोमाञ्चक भिडन्त आजराति हुन लागेको हो खेल टोटनह्यामको घरेलु मैदान वेम्बली रंगशालामा नेपाली समयअनुसार राति ठीक १०ः१५ बजेबाट सुरु हुनेछ

प्रिमियर लिगका दुई बलिया टोली उपाधिका लागिभिड्ने भएकाले आजको खेल निकै रोमाञ्चक प्रतिस्पर्धात्मक हुने पक्का

लन्डन सहरका दुई क्लब भिड्ने भएकाले यस खेललाई लन्डन डर्बी पनि भनिन्छ यो सिजन प्रिमियर लिगबाट युरोपा लिगमा छनौट हुननसकेको आर्सनल आज चेल्सीलाई एफए कपको उपाधि जितेर सिजन बिट मार्ने दाउमा आज चेल्सीविरुद्ध भिड्दा आर्सनल कुनैपनि हालतमा उपाधिको लक्ष्य लिएर उत्रिनेछ

आर्सनलले आगामी सिजन च्याम्पियन्स लिग युरोपा लिग दुवै खेल्न पाउनेछैन यदि उसले युरोपा लिगमा अझै पनि फरक बाटोबाटस्थान बनाउन चाहन्छ भने आज चेल्सीलाई कुनै पनि हालतमा हराउनैपर्छ चेल्सीलाई हराएर उपाधि जित्न सके आर्सनलले वैकल्पिकबाटोबाट युरोपा लिगमा स्थान बनाउने सम्भावना अझै पनि

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal