eNepal

कोपे डे ला लिगा जित्दै पिएसजीले घरेलु ३ वटै लिग एकै सिजनमा कब्जा गर्यो :-

 पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको च्याम्पियन बनेको शुक्रबार राति भएको खेलमा ९० मिनेट सम्मा दुबै तर्फ गोल नभई अतिरिक्त समय ३० मिनेट थपियो अतिरिक्त समयमा पनि दुबै तर्फ गोल नभए पछि पेनाल्टि सुट अाउटमा पुग्यो र  लियोनलाई ६ ले गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो

यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जित्दै फ्रेन्च फुटबलमा दवदवा कायम गरेको पीएसजीले यसअघि फ्रेन्च लिग वानकोउपाधि कप डि फ्रान्सको उपाधि आफ्नो पक्षमा पारिसकेको थियो

अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाकोसामना गर्दैछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal