लिग १ र कोपे डे फ्रान्स कप को उपाधि जिति सकेको पिएसजिले आज घरेलु अन्तिम फाईनल खेल कोपे डे ला लिगा खेल्दै छ। खेलनेपाली समय अनुसार राति १२:५५ बजे बाट स्टेट दे फ्रान्सको ग्राउण्डमा हुनेछ आजको खेलमा पिएसजि र लियोन बिच हुनेछ ।फाईनलखेल भएको कारणले खेल निकै रोमन्चक हुने देखिन्छ ।कोरोनको महामारिको बिचमा पनि करिब ५ हजार दर्शक लाई ग्राउण्ड ईन्ट्रि दिनेआयोजकले बताएको छ।
आजको खेलमा पिएसजि टिम बाट किलियन बाम्पे भने उपस्थित हुने छैन ।उनि कोपे डे फ्रान्स कप फाईनलमा गम्भिर घाईते हुन पुगेकाथिए ।

