eNepal

१३ औ पटक कोपे डे फ्रान्स कपको उपाधि पिएसजिलाई :-नेयमार बने नायक

२०१९२० सिजनको  फ्रेन्च कप फुटबलको उपाधि पिएसजीले जितेको गत राति भएको फाइनल खेलमा पिएसजीले १०खेलाडीमा सीमित इटियेनमाथि को साँघुरो जित निकाल्दै सिजनको दोस्रो उपाधि पोल्टामा पार्न सफल भयो

पिएसजीको साँघुरो जितमा एक मात्रै विजयी गोल नेइमारले गरे उनले खेल सुरु भएको १४औं मिनेटमै गोल गरेका थिए अन्ततःपिएसजीलाई उपाधि जित्न त्यही गोल नै काफी भयो उपाधि भिडन्तमा इटियेन खेलको ३१औं मिनेटमै १० खेलाडीमा झरेको थियो

उसका खेलाडी लोइन रातो कार्ड खाएर मैदान छाडेका थिए पिएसजीका केलियन एमबाप्पेमाथि खराब फउल गरेपछि उनलाई सोझैरातो कार्ड दिइएको थियो एमबाप्पे त्यसैबेला चोटग्रस्त भएर रुँदै मैदान छाडेका थिए उनले अब युरोपियन च्याम्पियन्स लिगमा अन्तिमआठको खेल गुमाउने खतरा बढेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal