eNepal

सिरि ए :- युभेन्टसको नमजक हार उपाधिको लागि अझै पर्खनु पर्ने ,उडिसेनले ठोके २-१ गोल

सिरि ए मा आज राति  १६औं स्थानको उडिनेसले आफ्नो घरमा लिग लिडर युभेन्टसलाई अप्रत्यासित रूपमा हराएको आज भएको लिगको ३५औं खेलमा पाहुना टोली युभेन्टसलाई उडिनेसले आफ्नो घरेलु मैदानमा ले स्तब्ध बनायो यो हारपछियुभेन्टसले आजै उपाधिको खुसीयाली मनाउन पाएन उसले उपाधिका लागि आगामी खेलसम्म पर्खिनुपर्ने भएको

निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले पहिला गोल गरेर अग्रता लिए पनि त्यसपछि गोल खाएर नतिजा गुमायो ।

यो खेल जितेको भए युभेन्टस आजै उपाधि च्याम्पियन बन्ने थियो तर, अब उसकोउपाधिका लागि प्रतीक्षा लम्बिएको साथै, आजको खेलमा गोलविहीन बनेपछि युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई गोल्डेन बुटदौडमा पनि झट्का लागेको छ।

यो हारपछि पनि युभेन्टस ३५ खेल सकिँदा ८० अंकसहित शीर्ष स्थानमा ७४ अंक भएको एटलान्टा अंकले पछि परेर दोस्रो स्थाना विजयी उडिनेस ३९ अंक जोडेर १५औं स्थानमा चढेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal