eNepal

तिहारको तेस्रो दिन लक्ष्मी पुजा,घरघरमा दिपावली गरिदैं।

महान चाड तिहारको आज तेस्रो दिन देशभर दीपावली गरी लक्ष्मीपुजा गरिँदैछ । खासगरि घरको आँगन, कोठा गाईको गोबरले लिपेर सफा बनाइ, झ्याल ढोकामा फूलका माला लगाएर सिगार्ने अनि झिळीमिली मनाईने गरिन्छ ।बिशेष गरेर आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट बनेको लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।



आजैका दिन सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने विश्वास परम्परागत रुपमा रहि आएको छ ।आझ साँझनै लक्ष्मी पुजा पछि घरघरमा भैलो खेल्ने परम्परा छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal