eNepal

सेल्टिक बिरुद्द पिएसजिले ठोके रामधुलाई ४-० गोल अन्तरले बिजयी :-नेयमार लयमा फर्किदै

युरोपियन च्याम्पियन्स लिग फुटबलको तयारीमा रहेको फ्रेन्च क्लब पिएसजीले क्लब मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको गत राति भएको खेलमा पिएसजीले आफ्नो घरेलु मैदानमा सेल्टिक बिरुद्द ४-० को फराकिलो अन्तरले बिजयि प्राप्त गर्यो

पिएसजीले सुरुआतबाटै एकपक्षीय बनाएको खेलमा खेलको १ औ मा बाम्बेले गोल गरेका थिए ।यसै क्रममा दोस्रो गोल सुपर स्टार नेयमारले २५ औ मिनेटमा गरेको थियो र दोस्रो हाफको समाप्ति भयो। 

त्यसपछि पिएसजीले दोस्रो आफ सुरुवातिको  ४८औ मिनेटमा हेरेरा ले गोल गर्दे टिम लाई ३-० को अग्रतामा पुर्यायो र अन्तिम गोल ६७ औ मिनेटमा साराबियले गोल गर्दे टिमलाई ४-० गोल अन्तरमा पिर्यायो र तेसपछि को ९० मिनेच खेल सम्मा दुबै तर्फ गोल हुन सकेन र पिएसजिले उक्त खेल ४-० ले आफ्नो पकडमा राख्यौ ।

अब पिएसजि ले आउॅंदो शुक्रबार फ्रेन्स कप को फाईनल सेन्ट इस्टिना बिरुद्द खेल्दै छ ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal