eNepal

सिरि ए :-रोनाल्डो चम्किदा लाजियो बिरुद्द युभेन्टसले ठोके २ गोल ,

युभेन्टसले सिरी लिग फुटबलमा महत्त्वपूर्ण जित निकालेको मंगलबार बिहानभएको लिगको ३४औं साताको खेलमा युभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली लाजियोलाई ले हरायो एलिनाजरंगशालामा युभेन्टसलाई महत्त्वपूर्ण जित दिलाउन रोनाल्डोले गोल गरे

अब यो जितपछि युभेन्टस स्पष्ट रूपमा उपाधि नजिक पुगेको उसले अब लिगका ३४ खेल सकिँदा अंक तालिकामा स्पष्ट अंककोअग्रता बनाएको युभेन्टसलाई उपाधि च्याम्पियन बन्न अब बाँकी चार खेलमध्ये मात्रै दुई जित आवश्यक

त्यससपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल युभेन्टसले ले जित्यो अब यो जितपछि युभेन्टसले ३४ खेलबाटकूल ८० अंक जोडेको उसले दोस्रो स्थानको इन्टर मिलानलाई अंकले पछि पारेको पराजित लाजियो चौथो स्थानमा युभेन्टसभन्दा ११ अंकले पछि परेको

सिरि ए मा लिग बिजेता युभेन्टस हुने पक्का पक्कि जस्तै देखिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal