eNepal

सिरि ए :-आज राति युभेन्टस र लाजियो बिच भिडन्त हुदै ,के “रोनाल्डो लयमा फर्केलान्त”

सिरी लिग फुटबलमा आज सिजनको एक ठूलो खेल हुँदैछ ।हाल उपाधि होडमा रहेका दुई बलिया टोली युभेन्टस र लाजियो सिजनको दोस्रो खेलमा आमनेसामने हुँदैछन् खेल नेपाली समयअनुसार राति १:३० बजेबाट सुरु हुनेछ हाल युभेन्टस लिगको शीर्ष स्थानमा भने लाजियो चौथो स्थानमा  तर, युभेन्टस लाजियोले एकखेल कम खेलेका छन्

लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले ३३ खेलबाट ७७ अंक जोडेको हालको अवस्थामा दोस्रो स्थानको मिलानभन्दा अंकलेअघि भने लाजियो भन्दा अंकले अघि यजि आद आफ्नो घरेलु मैदानमा हुने यो खेल जिते युभेन्टसले लाजियोलाई ११ अंकलेपछि पार्नेछ ।

आजको खेल निकैनै रोमान्चक हुने छ । युभेन्टसलाई लिग जित हाॅंसिल गर्नको लागि आजको खेलले निकैनै धक्का दिने छ।आजको खेल जिते लिगमा बलियो साबित् हुने देखिन्छ भने हार या बराबरिमा खेले दोस्रो स्थानको मिलानले उछिन्न बेर लाउॅंदैन तेसैले यो खेल सबैको चाॅंसोको रुपमा हेरिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal