eNepal

एफए कप:-चेल्सि द्दारा म्यानचेस्टर यूनाइटेड लाई ३-१ ले पराजित गर्यो र पुग्यो फाईनलमा

चेल्सी इंग्लिस नकआउट एफए कप फुटबलको फाइनल प्रवेश गरेको सेमिफाइनल खेलमा चेल्सीले लिग प्रतिस्पर्धी टिमम्यानचेस्टर युनाइटेडलाई अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ।

युनाइटेडले खाएका सुरुआती वटै गोल किपर डि गेयाको गल्तीका कारण खाएको थियो  चेल्सीका लागि पहिलो हाफको इन्जुरी समयमा ओलिभर जिरुउडल गोल गरेका थिए

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ चेल्सीका लागि युवा खेलाडी मासोन मोउन्टले गोल गरे उनको प्रहार युनाइेडका गोलकिपर डिगेयाको हातबाट फुत्किएर पोस्टमा छिरेको थियो त्यसपछि ७४औं मिनेटमा युनाइटेडका कप्तान ह्यारी मागुइरेले आत्मघाती गोल गरे बक्समा बल क्लियर गर्नेक्रममा उनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले को सहज अग्रता बनायो

यो संगै चेल्सि एफए कपको सेमिमा पुग्न सफल भो आउॅंदो फाईनल खेलको लागि चेल्सि ले आर्सनलको सामान गर्नु पर्ने छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal