eNepal

एफए कप:- आर्सनलले म्यान्चेस्टर सिटीलाई रामधुलाई ठोके पुग्यो फाईनलमा

साबिक विजेता तथा प्रमुख उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपकोसेमिफाइनलबाटै आउट भएको प्रतियोगिताको साबिक विजेतासमेत रहेको सिटीलाई लिग प्रतिस्पर्धी आर्सनलले गोलअन्तरको नमिठो हार चखाउँदै सेमिफाइनलबाटै आउट गराएको हो यससँगै आर्सनल प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको

आइतबार बिहान भएको सेमिफाइनल खेलमा प्रिमियर लिगको १०औं स्थानमा रहेको आर्सनलले दोस्रो स्थानको सिटीमाथि आफ्नो घरेलुमैदानमा एकपक्षीय जित निकाल्दा पियरे इम्रिक अउबामेयाङ नायक बने टोलीको जितमा वटै गोल उनैले गरे

आर्सनलका लागि पहिलो गोल खेलको १९औं मिनेटमा आउबामेयाङले निकोलास पेपेको पासमा गरेका थिए उनको प्रहारले पोलमालाग्दै पोस्टको दिशा लिएको थियो त्यसपछि अउबामेयाङले नै खेलको ७१औं मिनेटमा टाइर्नेको पासमा दोस्रो गोल गरेपछि खेलसिटीको हातबाट फुत्किएको थियो

आर्सनल एफए कपको फाईनलमा प्रबेश फाईनल भिड्नको लागि आज राति हुने दोस्रो सेमिफाईनलको बिजेत सॅंग भिड्ने ।आज राती चेल्सि र म्यान्चेस्टर यूनाईटेड बिरुद्द हुनेछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal