युरोपको दोस्रो ठुला लिग एफए कपको पहिलो सेमिफाइनल आज बाट संन्चालन हुदै छ। आज राति युरोपकै उत्कृष्ट क्लब म्यानचेस्टर सिटी र आर्सनल बिच भिडन्त हुॅंदै छ।
आज राति नेपाली समय अनुसार राति १२:३० बजे बाट खेल सुचारु हुने छ। आज लिगको पहिलो सेमिफाईनल हुदैछ ।भने अर्को सेमिफाईनल म्यानचेस्टर युनाइटेड बिरुद्द चेल्सि बिच हुनेछ ।दोस्रो सेमिफाईनल सोमबार हुनेछ । आजको खेल निकै निकै रोमन्चक हुने छ ।

