eNepal

ला -लिगा:-आज राति रियल मड्रिड घरेलु मैदानमा भिल्लारियललाई हराउॅंदै च्याम्पियन बन्ने दाऊमा

स्पेनिस फुटबल क्लब रियल मड्रिड आज ला लिगा फुटबलको उपाधि च्याम्पियन बन्ने लक्ष्यसाथ लिगको ३७औं खेल खेल्दै आज सिजनकै सबैभन्दा महत्त्वपूर्ण  खेल  भिल्लारियल सॅंग आफ्नो घरेलु मैदानमा खेल्दै छ खेल रियलको दोस्रोघरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा राति ठीक १२:४५बजेबाट सुरु हुनेछ

हाल अंक तालिकामा रियल ३६ खेल सकिँदा ८३ अंक बनाएर शीर्ष स्थानमा दोस्रो स्थानको बार्सिलोनाको खातामा ७९ अंक अन्तिम दुई खेल बाँकी छँदा रियल बार्सिलोनाभन्दा स्पष्ट रूपमा अंकले अघि रियल आज घरेलु मैदानमा हुने यो खेल जितेरअन्तिम खेलअघि नै उपाधि च्याम्पियन बन्ने दाउमा

यदि आज लिगको पाँचौं स्थानको भिल्लारियललाई घरेलु मैदानमा स्पष्ट गोलअन्तरमा हराउन सके रियल आजै जारी सिजनको उपाधिविजेता बन्नेछ तर, बराबरीमा रोकिए वा हारेको खण्डमा उसले अन्तिम खेलसम्म पखिर्नुपर्ने हुन सक्छ, आजै आफ्नो खेलमा बार्सिलोनाविजयी नभएमा पनि रियलले उपाधि पक्का पक्कि नै गर्न सक्नेछ ।

रियललाई आज च्याम्पियन बन्न जित अवश्यक पर्ने छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal