eNepal

सिरि ए :-रोनाल्डो चम्किन नसक्दा युभेन्टस बराबरीमा रोकियो ३-३

खेल सुरु भएको १२ मिनेट भित्रमा को सहज अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा युभेन्टस सिरी लिग फुटबलमानिराशाजनक बराबरीमा रोकिएको लिगको ३३औं साताको खेलमा युभेन्टस आठौं स्थानको सासुओलोसँग उसैको घरेलु मैदानमा को बराबरीमा रोकिएको हो यो बराबरीपछि युभेन्टसले शीर्ष स्थानमा अग्रता बढाउने मौका गुमाएको

अब युभेन्टसको खातामा ३३ खेलपछि ७७ अंक भएको अझै पनि दोस्रो स्थानको एटलान्टाभन्दा स्पष्ट अंकले अघि नै यता, सासुओलो ४७ अंकसहित आठौं स्थानमा यथावत

सिरि ए मा अझै ५ खेल बाॅंकि छन्।युभेन्टस एटलान्टा भन्दा ७ अंकले बढि छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal