eNepal

रियल मड्रिडले ला -लिगा च्यम्पियनको उल्लास् मनाऊन तिब्र तयारीमा जुट्दै:-

स्पेनिस फुटबल क्लब रियल मड्रिड जारी सिजनको घरेलु लिग ला लिगाको उपाधि नजिक पुगेको गत राति लिगको ३६औं खेलमाग्रानाडालाई ले हराएपछि रियल उपाधि नजिक पुगेको हो लिगमा ३६ खेल सकिएर अब मात्रै अन्तिम बाँकी छँदा रियल दोस्रोस्थानको बार्सिलोनाभन्दा स्पष्ट अंकले अघि

अब लिगका बाँकी खेलमा बार्सिलोनाले बिहीबार राति ३७औं खेल ओसासुनासँग आफ्नो घरमा खेल्दै सोही दिन एकै समयमारियलले आफ्नो ३७औं खेलमा आफ्नो घरमा भिल्लारियलसँग खेल्दै रियल बार्सिलोना दुवैले एकैदिन आफ्नो खेल खेल्ने हुँदाउपाधि होडको छिनोफानो त्यही दिन हुने प्रबल सम्भावना

यदि बार्सिलोनाले सो दिन आफ्नो खेल जितेको खण्डमा रियलले पनि आफ्नो खेल जिते रियल सोही दिन च्याम्पियन बन्नेछ तर, सोदिन बार्सिलोनाले आफ्नो खेल जिते रियल हारे वा बराबरीमा रोकिए रियलले उपाधिका लागि अन्तिम खेलसम्मै पखिर्नुपर्ने हुन्छ त्यसैले रियलका लागि अबको खेल फाइनल खेलसरह हुनेछ बिहीबार राति दोस्रो घरेलु मैदान अल्फ्रेडो डे स्टोफानो रंगशालामाउत्रिँदा उपाधिको सेलिब्रेसन गर्ने तयारीमा हुनेछ मड्रिड सहरमा उपाधि सेलिब्रेसनको तयारी यसअघिबाटै थालिसकिएको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal