eNepal

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी माथि लगाएको प्रतिबन्ध फुकुवा:-

इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामासहभागीहुन नपाउने गरि लाएको प्रतिबन्ध फिर्ता भएको

सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको भन्दैयूईएफएलेप्रतिबन्ध लगाएको थियो जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको थियो

 कासले सोमबार छानवबिन टुंगिएकोजनाउँदै सिटीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो यूईएफएको निर्णय उल्टिएसँगै सिटिलेअर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउने छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal