eNepal

आज राति रियल मड्रिट र अलाभेस बिच खेल हुॅंदै,रियललाई अंक बढाउने मौका:-

जापान

स्पेनिस ला लिगा फुटबलमा आज केही महत्त्वपूर्ण खेल  हुँदैछ।आज लिग लिडर रियल मड्रिड  १७ औ स्थानको अलाभेस सॅंग आमने सामने हुदै छ आज राति नेपालि समय अनुसार १:४५ बजे रियलको होम ग्राउण्डमा यो खेल हुदै छ।

लिगका ४ खेल खेल्दै एक खेल कम खेलि बार्सिलोन भन्दा  स्पष्ट १ अंकको अग्रता लिएर उपाधि होडमा अघि बढेको रियल मड्रिड आज अर्को जित निकालेर उपाधिकोझन् नजिक पुग्ने दाउमा  ।होम ग्राउण्डमा यो खेल हुने भएकोले खेल जित निकाल्न सक्ने रियलको अनुमान छ उता भने आलभेस पनि जित निकाल्दै स्थान बढाउने तिर लाग्ने देखिन्छ।

हाल रियल ३४ खेल खेल्दै ७७ ॲंक जोडि लिगको पहिले स्थानमा छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal