eNepal

नेकपा दुई अध्यक्षबिच “वन टु वन” बार्ता सुरु

काठमाडौँ   –  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्र जारी विवाद समाधानको लागि प्रयास भइरहेको छ ।

यसअघि हिजो भएको दुई अध्यक्षको भेटमा छलफल जारी राख्ने र स्थायी समिति बैठक सुरू गर्ने भनिएको थियो । तर अझै सहमति हुन नसकेको भन्दै आज बस्ने भनिएको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो भएको झण्डै तीन घण्टा लामो बार्ताले आज स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्ष बस्ने तय भएको थियो । तर, ११ बजे बोलाइएको स्थायी कमिटी बैठक २६ असारका लागि स्थगित भएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal