eNepal

ला-लिगा अन्तर्गत आज राति बार्सिलोन र इस्पानयोल खेल हुदै,बार्सिलोन दबाबमा:-

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एक महत्त्वपूर्ण खेल हुँदैछ लिगको ३५औं साताको खेलमा क्यालान डर्बी भिडन्त हुँदैछ, जहाँ क्याटलान सहरका दुई क्लब बार्सिलोना इस्पानयोल आमनेसामने हुँदैछन् चीर प्रतिस्पर्धी यी दुई टोली सिजनको दोस्रो पटक भिड्न लागेका हुन्

उपाधि होड निर्णायक मोडतर्फ पुग्दै गर्दा हाल लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले यो खेलका लागि इस्पानयोललाई आफ्नोघरेलु मैदानमा स्वागत गर्दैछ खेल नेपाली समयअनुसार राति :४५ बजेबाट क्याम्प नोउ रंगशालामा सुरु हुनेछ

आजको खेलमा बार्सिलोन लाई जित्नै पर्ने दबाब छ।उता रियल मड्रिट भने ४ ॲंक ले पहिलो स्थानमा रहेको छ।आज बार्सिलोन पराजित या बराबरिमा खेल सक्किएमा उपाधि पुत्किने पक्का पक्कि हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal