eNepal

सिरि ए अन्तर्गत आज राति युभेन्टस र एसी मिलान बिच भिडन्त हुॅंदै:-

जापान

आज राति सिरि ए अन्तर्गत युभेन्टसले एसी मिलनको सामान गर्दे छ।खेल नेपाली समय अनुसार राति १:३० बजे हुने छ ।लिगमा पहिलो स्थानमा रहेको युभेन्टसले ७ औ स्थानमा रहेको मिलान सॅंग खेल्दै छ आजको खेल निकै रोमन्चक हुने ।युभेन्टस ३० खेल खेलि ७५ ॲंक जोडि लिगको पहिलो स्थानमा छ भने उता भने मिलान ३० खेल खेल्दै ४६ ॲंक जोडी लिगको ७ औ स्थानमा रहेको छ।

आजाको खेलमा युभेन्टसमा रोनाल्डो र मिलानमा जाल्टान ईब्राहिम रहेकोले खेल निकै रोमन्चक हुने देखिन्छ।मिलानले जाल्टान लाई भित्राए पछि क्लबको खेलमा निकै सुधार आएको भने देखिन्छ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal